Happy New Year Wishes in Nepali Language 2025

This new year wish all your friends, family members and special ones without leaving out any one the new year eve.  Use our warm wishes to greet all your dear ones. Wish them to have a peaceful and prosperous new year ahead. Start the new year with good spirit that you will rock the entire year.  Don’t miss out even on a single opportunity to wish your close buddies this new year. If you have people living in Nepal then make use of Happy New Year Wishes In Nepali Language that we have covered here.

New Year Wishes 2025 In Nepali

Say goodbye to the old year and welcome the new year with our heartfelt new year wishes.  With our wishes you can treasure the moments that you consider special. Double your zest and zeal to celebrate the new year on a positive note with our Nepali new year wishes. As we all know Nepali is a language spoken in the country of Nepal.  If suppose you have friends or relatives living over in Nepal or you yourself live there and want to learn Nepali new year wishes then you can do it in no time. We have collected some outstanding New Year Wishes In Nepali 2025 that you can rely on to wish anyone in your life.

Check –> Happy New Year Wishes in Hindi Language

These Nepali wishes are covered for all kinds of relationships.  Also, you can find these new year wishes for various genres like serious, hilarious, kind, motivational, inspirational etc.  You can select the genre and then check out the Nepali wishes further. These wishes will certainly win the hearts of the people that read them.

Check –> Happy New Year Wishes in Tamil Language

नव बर्ष को हार्दिक मंगलमय शुभकामना
मन भरिका इच्छा अनि तृस्ना
सजाएका कल्पना अनि सपना
अपुस्ट अनि गुम्सिएका चाहना
बनेर सबै बिपना सफलता चुमुन्

तपाईको  life मा मिठास आओस
“Cadbury” जस्तो
रौनक आओस पुशपति पेन्टस जस्तो
सुगन्ध आओस  “Axe”  जस्तो
ताजगी आओस “Colgate” जस्तो
र  tension-free रहोस “Huggies” जस्तो
नयाँ वर्ष को शुभकामना

नयॉ बर्षको शुभकामना!

Man Bharika Ikshya ani Trishna
Sajayeka Kalpana ani Sapana
Apusta Ani Gumsiyeka Chahana
Banera sabai Bipana Safalta Chumun
Yehi nai mero nawa barsa 2025 ko hardik Mangalmaya Subhakamana!

नयाँ वर्षबनेर आए उज्याला
खुलि जाओस तपाईको किस्मतको ताला
सधै रहोस तपाईमाथि खुशी उपरबाला
नयाँ वर्ष को शुभकामना

Happy New Year Wishes in Nepali Language
Happy New Year Wishes in Nepali Language

आई सक्यो नया वर्षयो नया वर्षो आउ गरौ कामना
सबैले पाओस खुसीको महोल
जो छन् गरिब र कंगाल
उनीहरु भइ हालोस मालामाल
देशको भ्रष्टाचारलाई मिटाइ दिओस
देशमा नया संविधान बनी जाओस
नयाँ वर्ष 2025 को शुभकामना

Day by day तिमरो खुसी भइ हालोस् double,
तिमरो जिन्दगीबाट delete भइहालोस सारा  trouble,
भगवान ले तिमीलाई सधै राखोस् smart & fit,
तिमरो लागि नर्या वर्ष होस super-duper hit!!
नयाँ वर्ष 2025 को शुभकामना

नया सपना
नया कल्पना
नया वादा
नया कसम
नया उद्देश्य
नया गनतव्य
नया सोच
नया विश्वास
केही Simple
केही खास
हर पल बनोस विन्दास
नयाँ वर्ष 2025 को शुभकामना

फुल फुलि रहोस जीवनको बाटोमा
खुसी चमिक रहोस तपाईको मुहारमा
हर कदममा मिलोस खुसीको बहार तपाईलाई
यो मित्र दिदै छ नयाँ वर्षो शुभकामना तपाईलाई
नयाँ वर्ष 2025 को शुभकामना

Check –> Happy New Year Wishes in Sinhala Language

जीवनको मार्गमा जीवनको पूर्ण रहनुहोस्
तपाईंको अनुहारमा खुशीको चमक
बाटोको हरेक चरणमा स्वागत छ
यस साथीले तपाईंलाई नयाँ सालको शुभकामना दिदैछ

हामी यस वर्ष ल्याए जस्तै
टु एन्ड एण्ड द
नयाँ वर्ष सुरु हुन्छ।
हामीलाई प्रार्थना गर्नुहोस् कि यो
एक वर्ष संग हुनेछ
नयाँ शान्ति,
नयाँ समझ,
नयाँ खुशी
र एक
नयाँ साथीहरूको विपुलता।

नयाँ वर्षको शुभकामना

नयाँ आकाश नयाँ धर्ती नयाँ जिबन नयाँ पल नयाँ दिन र नयाँ बर्ष को शुभकामना!!

नयाँ वर्ष सँगै नयाँ र राम्रा कुरा अवश्य सिकिदै गइन्छ नै,
मुख्य कुरा नयाँ वर्ष सँगै विगतमा आफुले गरेका खराब र आफुमा भएका खराब कुरा त्याग्न सकियोस्
यहि शुभकामना सम्पुर्ण नेपाली मन हरुलाई

नयाँ उमंग नयाँ जोश तथा नयाँ जगार नयाँ खुशी नयाँ प्रगती नयाँ बाहर नयाँ सपना नयाँ अयम नयाँ पल. नयाँ बर्ष ले प्रधान गरोश् तपाईं को जीवन सम्रीधि बनोस। नयाँ बर्ष को शुभकामना।

सधैं हाँस्नु अनि हसाई रहनु मुस्कुराई रहनु यसरी नै बितोस नव बर्ष 2025 ! बिगतलाई सम्झेर पश्चाताप नहोस भविष्यलाई सम्झेर चिन्ता नहोस

म चाहन्छु कि तपाईं संसारमा सबै खुशी हुनुहोस्, तपाईको मुटुको चिन्ता नगर तपाईको दिमाग शान्त र सफा होस्, र तपाईसँग नयाँ साल हुन सक्छ!

New Year Quotes in Nepali

भुलि जाउ हिजलाई, मुस्कुराउ आजलाई,खुसि लिएर आउनेछ भोलि तिमिलाई । नयाँ वर्षको धेरै धेरै शुभकामना !

संसारभरिका सबै नेपाली भाइबहिनीहरूलाई नया सालको बधाई! नया सालको शुभकामना!

नयाँ उमंग, नयाँ जोश, नयाँ जगार, नयाँ खुशी, नयाँ प्रगति, नयाँ बाहर, नयाँ सपना, नयाँ आयाम, नयाँ पल, नयाँ बर्षले प्रदान गरोस । नव बर्ष धेरै धेरै  शुभकामना।

के तपाइँ नयाँ कारनामा, उपलब्धिहरु, र सिकाई को साथ तपाइँको नयाँ वर्ष भर्न सक्नुहुन्छ!

So without any further ado copy our Happy New Year Wishes in Nepali Language and send them to the people that you feel you should wish without miss.  Don’t forget to bookmark our website – New Year Wiki.